Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, कार्तिक २०७९
आज देशभर २५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

एक हजार ८४५ वटा नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १५:२५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology