Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, कार्तिक २०७९
आज देशभर ६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७९ सोमवार - १७:१८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology