Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, कार्तिक २०७९
आज देशभर १६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा १६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै सोही समयमा ३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - १८:४८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology