Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकाका पूर्व उपमेयर एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत

महालक्ष्मी नगरपालिकाका पूर्व उपमेयर एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत

दैनिकी न्यूज

६, कार्तिक २०७९
महालक्ष्मी नगरपालिकाका पूर्व उपमेयर एमालेमा प्रवेश, पार्टी अध्यक्ष ओलीले गरे स्वागत
images

ललितपुर । ललितपुरमा नेकपा (एकीकृत समाजवादी) का दुई नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्व उपमेयर तथा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य निर्मला थापा र एकीकृत समाजवादी निकट बुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य अशोक थापा आइतबार एमालेमा प्रवेश गरेका हुन् ।

बालकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १७:४३:२५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology