Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

दैनिकी न्यूज

२६, आश्विन २०७९
दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
images

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् ।

आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - ०८:२१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology