Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

दैनिकी न्यूज

७, आश्विन २०७९
सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई
images

काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।


जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो।

कात्तिक ७ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस सूचना

notice.jpg

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०७:४५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology