Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७४ कोरोना संक्रमित

आज देशभर ७४ कोरोना संक्रमित

दैनिकी न्यूज

४, आश्विन २०७९
आज देशभर ७४ कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ५३५ जनाको पिसिआर र एक हजार ९७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १६१९ जना सक्रिय संक्रमित छन्।

१६० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

images
प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १८:२०:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology