Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २०३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २०३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२८, भाद्र २०७९
आज देशभर २०३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - १५:५९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology