Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २२१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, भाद्र २०७९
आज देशभर २२१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर २२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

सोमबार स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

१५१९ जनामा परीक्षण गर्दा १२२ र २५३९ जनामा परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ५८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित छन्।

२०६ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन्।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - १८:४५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology