Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २०२ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर २०२ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, भाद्र २०७९
आज देशभर २०२ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०२ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२०६४ जनाको पिसिआर र १७६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित छन्।

४६२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - १९:४५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology