Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १७३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १७३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, भाद्र २०७९
आज देशभर १७३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

२ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो।

यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन्। देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - १८:१६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology