Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

आज देशभर ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

दैनिकी न्यूज

३१, श्रावण २०७९
आज देशभर ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार ५ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पिसिआर र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार २५९ जना सक्रिय संक्रमित छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै ५२६ जना डिस्चार्ज भएका छन्।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - २०:५३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology