Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपछि निर्धारित भेटघाट बन्द

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपछि निर्धारित भेटघाट बन्द

दैनिकी न्यूज

१७, श्रावण २०७९
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपछि निर्धारित भेटघाट बन्द
images

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

हिजो सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।

उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ०९:१९:३० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology