Logo

आइतवार, आश्विन २५ गते २०८३

images

घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप

घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप

दैनिकी न्यूज

८, श्रावण २०७९
घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप
images

काठमाडौं । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ।

ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औँल्याएको छ । नेपाली नियोगले विनियोजनतपर्क वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ। 'उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,' महालेखाले प्रतिवेदनमा भनिएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०६:५७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology