Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १०२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १०२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, आषाढ २०७९
आज देशभर १०२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - १७:१४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology