Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निजामती सेवा ऐन ल्याउने तयारी

निजामती सेवा ऐन ल्याउने तयारी

दैनिकी न्यूज

१९, आषाढ २०७९
निजामती सेवा ऐन ल्याउने तयारी
images

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए। उनले भने( ुअहिले संसद् चलिरहेको अवस्थामा छिटोभन्दा छिटो यो विधेयक संसद्मा दर्ता गर्ने प्रक्रियामा जानेछौं। त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौँ।ु आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०७:२९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology