Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, आषाढ २०७९
आज देशभर ५५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । योसँगै अब नेपालमा दुई सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप तीन लाख १६ हजार चार सय ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - २१:४९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology