Logo

आइतवार, श्रावण २४ गते २०८३

images

हवाइ उडान प्रभावित

हवाइ उडान प्रभावित

दैनिकी न्यूज

१४, आषाढ २०७९
हवाइ उडान प्रभावित
images

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाइ उडान सामान्य प्रभावित भएको छ।

भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०८:५१:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology