Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

दैनिकी न्यूज

१०, आषाढ २०७९
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
images

मुग्लिन । वर्षासँगै पहिरो खस्दा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुलेको छ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - ०९:०३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology