Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा माओवादीलाई पछि पार्दै एमाले

महालक्ष्मी नगरपालिकामा माओवादीलाई पछि पार्दै एमाले

दैनिकी न्यूज

१, जेठ २०७९
महालक्ष्मी नगरपालिकामा माओवादीलाई पछि पार्दै एमाले
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारलाई पछिपार्दै एमालेका उम्मेदार अगाडि छन् ।
पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवारले ३५२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारलाई ३५० मतले माओवादीका उम्मेदवारले पछ्याएको छ । त्यस्तै एकीकृत समाजवादीले ८० मत, राप्रपाले १०५ मत प्राप्त गरेको छ ।

त्यस्तै उपमेयरमा एमालेले ४५४ मतसहित अग्रस्थानमा रहेको छ । कांग्रेसले ३०९ मतसहित एमालेलाई पछ्याएको छ । राप्रपाले ८८ मत प्राप्त गरेको छ ।

वडाअध्यक्षमा एमाले ४००, कांग्रेस २३१, माओवादी २२२, कलम ५३ र राप्रपाले ५६ प्राप्त गरेको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०७:०८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology