Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रको अग्रता

ललितपुरको महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रको अग्रता

दैनिकी न्यूज

१, जेठ २०७९
ललितपुरको महालक्ष्मी नगरपालिकामा माओवादी केन्द्रको अग्रता
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका मत परिणाम सार्वजनिक भएको छ । ८८९ गन्दा मेयरमा मा नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले अग्रता बनाएका छन् ।

कट्टेलले २८२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ २८१ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपमेयरमा एमालेबाट विना सुवेदीरे ३७५ मत प्राप्त गरेर अग्रता बनाएका छन् । कांग्रेसका उमपेयर लक्ष्मी महर्जनले २५५ का साथ पछ्याइरहेको अवस्था छ ।

त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३२०, नेपाली कांग्रेसले १८९ र माओवादी केन्द्रले १७९ मत ल्याएका छन् ।

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०५:४६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology