Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौंमा तीन दिन मदिरा विक्री वितरणमा रोक

काठमाडौंमा तीन दिन मदिरा विक्री वितरणमा रोक

दैनिकी न्यूज

२५, बैशाख २०७९
काठमाडौंमा तीन दिन मदिरा विक्री वितरणमा रोक
images

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।

19.jpg

images
प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - १९:१७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology