Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

दैनिकी न्यूज

१२, बैशाख २०७९
मनाङको एउटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध
images

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका–९ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ ।

वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २२:१६:४३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology