Logo

सोमवार, आश्विन १९ गते २०८३

images

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

दैनिकी न्यूज

३, फाल्गुण २०७८
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक डाकेको छ।

यही बुधबार बिहान ८ बजे बस्ने गरी माओ‌वादीले संसदीय दलको बैठक बोलाएको हो।

बुधबारै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। उक्त बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी भएपछि माओवादी दलको बैठक बस्न लागेको हो।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १३:३२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology