Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी

भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी

दैनिकी न्यूज

२, फाल्गुण २०७८
भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी
images

काठमाडौं । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो।

भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। ुमल दिन गर्दा न्यूनतम ५(६ महिना लाग्ने भएकाले भारत सहमत भएपछि अन्य सबै प्रक्रिया पूरा भएको छ,ु सचिव छोटो प्रक्रियाबाट ल्याउन जिटुजी गर्न शर्माले भने, ुअब छिट्टै सम्झौता गर्ने तयारीमा छौं ।ु कृषि मन्त्रालयको प्रस्ताव परराष्ट्र मन्त्रालय हुँदै भारत लागिएको हो। सरकारसमक्ष पुगेर सबै प्रक्रिया पूरा भइसकेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०७:३३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology