Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रेस सेन्टरको आजदेखी राष्ट्रिय महाधिवेशन, प्रचण्डले उद्घाटन गर्ने

प्रेस सेन्टरको आजदेखी राष्ट्रिय महाधिवेशन, प्रचण्डले उद्घाटन गर्ने

दैनिकी न्यूज

१८, मंसिर २०७८
प्रेस सेन्टरको आजदेखी राष्ट्रिय महाधिवेशन, प्रचण्डले उद्घाटन गर्ने
images

चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखी चितवनमा सुरु हुँदैछ । भरतपुरस्थित दियालो पार्टी प्यालेसमा हुने महाधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेर सम्बोधन गर्दैछन् । देशभर रहेका पत्रकारहरू चितवनमा पुगिसकेका छन् । झण्डै हजार बढी पत्रकारको सहभागिता हुने महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ । अध्यक्षमा विष्णु सापकोटा जुगलको संभावना उच्च छ । अन्य पदाधिकारीको भने टुंगो लागेको छैन । 

images
प्रकाशित मिति :मंसिर १८, २०७८ शनिवार - ११:१५:३६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology