Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

दैनिकी न्यूज

१२, चैत्र २०७७
बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सयले बढेको छ । यस्तै चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - १२:४४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology