Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

दैनिकी न्यूज

२९, आश्विन २०७७
काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते
images

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् । स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १४:५७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology