ललितपुर । भक्तपुरका एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।
भक्तपुरका ३८ वर्षीय पुरुषको उपचारको क्रममा मेघा हस्पिटल, धोविघाट, ललितपुरमा उपचारको क्रममा भदौ २७ गते विहान ७ः४० बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
गत भदौ २६ गते श्वासप्रश्वासमा समस्या आई मेघा हस्पिटलमा भर्ना भएका थिए । मृतकको शब नेपाली सेनाले गर्ने जनाएको छ ।