Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गोरु काटेको अभियोगमा पक्राउ

गोरु काटेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

११, श्रावण २०७७
गोरु काटेको अभियोगमा पक्राउ
images

 मोरङ।  गोरु काटेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - १४:३०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology