Logo

शनिवार, कार्तिक १ गते २०८३

images

फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई ‘नेबिरा’ले दियो मास्क र साबुन

फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई ‘नेबिरा’ले दियो मास्क र साबुन

दैनिकी न्यूज

२, श्रावण २०७७
फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई ‘नेबिरा’ले दियो मास्क र साबुन
images

काठमाडौं । नेबिरा फाउन्डेसनले ट्राफिक प्रहरीलाई एन–९५ मास्क र साबुन हस्तान्तरण गरेको छ ।

अभियानमा पहिलो चरणको मास्क बितरण कार्यक्रम गरिएको फाउन्डेसनले जनाएको छ । तीन सय मास्क र तीन सय साबुन माहानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो ।

नेबिरा फाउन्डेसनका कार्यकारी अध्यक्ष राजन भुसालले फाउन्डेसनले अपाङ्ग, अशक्त र घरबारबिहिन परिवारको हेरबिचार गर्ने बताए । महाशाखाका एसएसपी ढकालले नागरिक तवरबाट सहयोग भएकाले प्रहरीलाई काम गर्न सहज भएको बताए ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - २०:५१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology