Logo

शनिवार, कार्तिक १ गते २०८३

images

विप्लवका कार्यकर्ता पक्राउ

विप्लवका कार्यकर्ता पक्राउ

दैनिकी न्यूज

२, श्रावण २०७७
विप्लवका कार्यकर्ता पक्राउ
images

रौतहट । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जना कार्यकर्तालाई यहाँस्थित प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई गएराति १०ः३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो ।


विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुुर शाहीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - २०:१७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology