Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तानसेन–बुटबल सडक अवरुद्ध

तानसेन–बुटबल सडक अवरुद्ध

दैनिकी न्यूज

२, श्रावण २०७७
तानसेन–बुटबल सडक अवरुद्ध
images

पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ । रासस

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०९:१५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology