Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधारः कोष

पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधारः कोष

दैनिकी न्यूज

१, श्रावण २०७७
पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधारः कोष
images

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गरे ।

नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागीपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ । रासस

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - २१:३५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology