Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

२६, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
images

कास्की। पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५१ वर्षीय निर्मल बहादुर भट्टराई लगायत ५ जनालाई नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १४:२७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology