Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कटुवा पेस्तोल सहित पक्राउ

कटुवा पेस्तोल सहित पक्राउ

दैनिकी न्यूज

१२, आषाढ २०७७
कटुवा पेस्तोल सहित पक्राउ
images

धनुषा । जनकपुर उपमहानगरपालिका वडा नं. १९ बाउन्न बिगाहाबाट कटुवा पेस्तोल १ थान सहित सोही उपमहानगरपालिका(१ बस्ने जनकनन्दनी गाउँपालिका–१ घर भएका श्याम सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १३:५८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology