Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कोन्ज्योसोम गाउँपालिकाको बजेट ३८ करोड ९५ लाख

कोन्ज्योसोम गाउँपालिकाको बजेट ३८ करोड ९५ लाख

दैनिकी न्यूज

१०, आषाढ २०७७
कोन्ज्योसोम गाउँपालिकाको बजेट ३८ करोड ९५ लाख
images

ललितपुर । कोन्ज्योसम गाउँपालिकाको आगामी आ.व. २०७७/०७८ को कुल बजेट ३८ करोड ९५ लाख ४३ हजार हुने अनुमान गरेको छ ।

बुधबार गाउँपालिकाको छैटौंं गाउँसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ ६० लाख, संघीय सरकार समानीकरण अनुदान तर्फ ६ करोड ७१ लाख, संघीय सरकार राजश्व बाँडफाँडतर्फ ४ करोड १२ लाख ३६ हजार, प्रदेश सरकार समानीकरण अनुदान तर्फ ८८ लाख ७४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ १ करोड ७ लाख १९ हजार, शशर्ततर्फ संघीय सरकारबाट १३ करोड २६ लाख र प्रदेश सरकारबाट १ करोड ५८ लाख १८ हजार, जिसस कोषबाट प्राप्त हुने ३ करोड, चालु आवको अल्या १ करोड ५० लाख, रहेको गरी कुल ३८ करोड ९५ लाख ४३ लाखको आय अनुमान गरेको गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले बताए । 

konj.jpg

 

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १७:४०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology