Logo

आइतवार, कार्तिक २ गते २०८३

images

प्रहरी चौकीका इन्चार्ज आपत्तिजनक अवस्थामा !

प्रहरी चौकीका इन्चार्ज आपत्तिजनक अवस्थामा !

दैनिकी न्यूज

१०, आषाढ २०७७
प्रहरी चौकीका इन्चार्ज  आपत्तिजनक अवस्थामा !
images

रौतहट । जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज गएराति आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।


उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ । असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति पुगेका थिए । त्यहीँ सामुदायिक भवन घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १२:४५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology