शनिवार, कार्तिक १ गते २०८३
काठमाडौं । दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ९ः५३ बजे ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology