Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ललितपुरको ढोलाहिटीमा मृत अवस्थामा शव फेला

ललितपुरको ढोलाहिटीमा मृत अवस्थामा शव फेला

दैनिकी न्यूज

२६, जेठ २०७७
ललितपुरको ढोलाहिटीमा मृत अवस्थामा शव फेला
images

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीस्थित गोरेटो बाटोमा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

खोटाङ घर भई हाल नख्खीपोट बस्ने वर्ष ५३ को जस बहादुर मगर रहेको महागनरीय प्रहरी परिसर चापागाउँका डिएसपी कृष्णराज ओझाले जानकारी दिए । उनका श्रीमतीका अनुसर मगर मुटु रोगी रहेको बुझिएको छ । उनको श्रीमती र छोरा आएर लास बुझेको प्रहरीले भनाई छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २०:०१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology