Logo

शनिवार, कार्तिक १ गते २०८३

images

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

१८, जेठ २०७७
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
images

उदयपुर, जेठ १८ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका–८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई आफ्नै मकैबारीमा घाँस काटीरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १९:३८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology