Logo

बिहिवार, आश्विन १ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

दैनिकी न्यूज

१, आश्विन २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका सांगठनिक विषयमा छलफल हुने बताइएको छ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०६:४९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology