Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

एचपीभी खोप लगाउने आज अन्तिम दिन

एचपीभी खोप लगाउने आज अन्तिम दिन

दैनिकी न्यूज

६, फाल्गुण २०८१
एचपीभी खोप लगाउने आज अन्तिम दिन
images

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप लगाउने आज अन्तिम दिन हो । माघ २२ गते सुरु भएको अभियान आवजसम्म चल्ने मन्त्रालयले जनाएको छ ।

Final Advertise aayurberdik.jpg

अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले बताएका छन् । 

gp koirala.jpg

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।

अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ०८:४९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology