Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

दैनिकी न्यूज

१४, माघ २०८१
स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने
images

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन् ।

Dainikeenews advertise Final Health.jpg

आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बीमा रकम रु पाँच लाख पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको कथन थियो ।

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - ०७:३७:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology