Logo

बुधवार, आश्विन २१ गते २०८३

images

पाटन औद्योगिक क्षेत्रमा रहेको काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

पाटन औद्योगिक क्षेत्रमा रहेको काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

दैनिकी न्यूज

२२, माघ २०८०
पाटन औद्योगिक क्षेत्रमा रहेको काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति
images

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १५ पाटन औद्योगिक क्षेत्रभित्र सोही महानगरपालिका वडा नं. २८ हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आइतबार दिउँसो आगलागी हुँदा २ हजार ५ सय क्यूफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले नेपाली सेना, स्थानीय बासिन्दा र २ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १४:४६:५८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology