Logo

बुधवार, आश्विन २१ गते २०८३

images

भरुवा बन्दुकसहित गिम्दीका अशोक भोम्जन पक्राउ

भरुवा बन्दुकसहित गिम्दीका अशोक भोम्जन पक्राउ

दैनिकी न्यूज

१०, माघ २०८०
भरुवा बन्दुकसहित गिम्दीका अशोक भोम्जन पक्राउ
images

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं. ७ थुम्कीगिम्दीका अशोक भोम्जन भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

भोम्जनले अबैध भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएकोप्रहरी टोलीले गिम्दीस्थित अशोक भोम्जनकोघरको सिलिङमा लुकाईछिपाईराखेको अवस्थामा काठको बटसहितको ४९ ईन्च लम्वाई भएको अबैध घरेलु हतियार भरूवा एकनाले बन्दुक फेलापारेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

घरकोठामा अबैध घरेलु हतियार लुकाईछिपाई राख्ने अशोक भोम्जन फरार रहेकोले यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - २२:०१:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology