Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

दैनिकी न्यूज

१६, पौष २०८०
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प
images

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो । सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौँमा पनि महसुस भएको उनको भनाइ छ । पराकम्पन छोटो समय आएकाले यसले खासै ठूलो असर भने नगरेको उनले बताए ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०६:११:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology