Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

२४ थान नक्कली नोटसहित एक जना पक्राउ

२४ थान नक्कली नोटसहित एक जना पक्राउ

दैनिकी न्यूज

१३, पौष २०८०
२४ थान नक्कली नोटसहित एक जना पक्राउ
images

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित काठमाडौं काँडाघारी बस्ने रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १२:३३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology