Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

आज दिनभर आंशिक बदली, चिसोबाट बच्न सुझाव

आज दिनभर आंशिक बदली, चिसोबाट बच्न सुझाव

दैनिकी न्यूज

६, पौष २०८०
आज दिनभर आंशिक बदली, चिसोबाट बच्न सुझाव
images

काठमाडौं । देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०७:२९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology