बिहिवार, आश्विन २२ गते २०८३
काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३।५ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology